ललिता निवास जग्गा प्रकरण : ३ सय जना भन्दा बढीलाई पक्राउ पूर्जी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध जिल्ला अदालत काठमाडौं जारी गरेको पक्राउ पूर्जी बुझेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा उक्त पूर्जी सीआइबीले बुझेको हो । सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको […]
२०७८ पुष २२ गते, बिहीबार