शिक्षकका लागि बिज्ञापन खुला
काठमाडौ । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षकका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बुधबार विभिन्न कोटामार्फत शिक्षक पदपुर्तीका लागि बिज्ञापन खुला गरेको हो । जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ । योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म […]
२०७८ पुष ७ गते, बुधबार