मारुती सिमेन्टको इजाजत रद्द
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको छ । मापदण्डअनुसार गुणस्तर नपाइएपछि विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो । यता मारुतीले सिमेन्टले भने उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी […]
२०७८ मंसिर १७ गते, शुक्रबार