अर्थ

विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी विनियमावली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो ।राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने […]

२०७८ जेष्ठ २६ गते, बुधबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा ऋणपत्र बिक्री सुरु

काठमाडौं । सरकारकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्रीका लागि आबेदन खुला गरेको छ। बैंकले ऋणपत्र ‘८.५% आरबीबीएल डिवेञ्चर २०८३’ मा आजदेखि आवेदन खुला गरेको हो । प्रतिकित्ता रू. १ हजार दरका ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । ६ वर्ष अवधि भएको […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

नेकपा कपिलवस्तुद्वारा बाख्रापालन सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले विजयनगरमा बाख्रापालन सुरु गरेको छ । करिब पाँच कट्ठा जग्गामा १०० वटा उत्पादन क्षमताको फारम निर्माण गरी ५० वटा बोयर र पहाडी जातका बाख्राको पाल्न सुरु गरिएको जानकारी जनसेवकका हेमन्त थारूले दिए । यसको उत्पादन क्षमता करिब ५०० लक्ष्य राखिएको र केही महिनामै मासु बिक्री केन्द्र पनि स्थापना गरिने […]

२०७८ जेष्ठ २४ गते, सोमबार

सुनको तोलाको ९४ हजार १०० !

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको जनाएको छ । शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आज पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार […]

२०७८ जेष्ठ २३ गते, आईतवार

राष्ट्रिय वाणिज्य बैंक ऋणपत्र बिक्री गर्दै

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यहि जेठ २५ गते मंगलबार देखि ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज […]

२०७८ जेष्ठ २३ गते, आईतवार

१ अर्ब ६१ करोड रुपैयाँकाे धानको बीउ आयात !

काठमाडौं । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको जनाएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् । केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ […]

२०७८ जेष्ठ २२ गते, शनिबार

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको जनाएको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ४ सय रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाबका कारण सुनको मूल्य ओरालो लागेको महासंघले जनाएको छ । शुक्रबारका लागि तेजावी […]

२०७८ जेष्ठ २१ गते, शुक्रबार

अमेरिकाद्वारा नेपाललाई कोभ्याक्स खोप दिने घोषणा

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले नेपाललाई कोभिड १९ विरुद्धको कोभ्याक्स खोप उपलब्ध गराउने भएको छ । दूतावासका अनुसार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्ने क्रममा नेपाल लगायत एसियाका विभिन्न देशहरूका लागि झन्डै ७० लाख डोज कोभीड्–१९ भ्याक्सीन दिन लागिएको हो ।नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको […]

२०७८ जेष्ठ २१ गते, शुक्रबार

नेकपा दाङ प्रतीक्षालय निर्माणमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङका नेता–कार्यकर्ताहरू कोरोना विशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन् । पार्टीको लक्ष्य, योजना र समयभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्देशनअनुरूप पार्टी निकट जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपाल, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र जनपत्रकार सङ्गठन नेपालका नेता–कार्यकर्ताहरू प्रतीक्षालय निर्माणमा निरन्तर खटिरहेका छन् । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य […]

२०७८ जेष्ठ २० गते, बिहीबार

आर्थिक वर्ष २०७८ / ७९ को बजेट बिनाकामको : ट्रेड युनियन महासङ्घ

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सरकारले हालै सार्बजनिक गरेको आर्थिक वर्ष २०७८ / ७९ को बजेट श्रमिक सर्वहारा वर्गका निम्ति ‘कागलाई बेल बेल पाक्यो न हर्ष न विस्मात्’ जस्तो मात्र भएको टिप्पणी गरेको छ । महासङ्घका संयोजक विनोद थापाले एक बिज्ञप्ति जारी गर्दै सरकारले हालै जारी गरेको बजेट दलाल पुँजीवादी संसदीय सत्ताको […]

२०७८ जेष्ठ १८ गते, मंगलवार