तल्लो अरुण जलविद्युत् आयोजना भारतको पोल्टामा !
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण-बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको बताइएको छ । […]
२०७७ माघ १७ गते, शनिबार