बघौँडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ता तारा पौडेल र एन्ड्र पौडेलबाट चितवनको माडीमा अवस्थित बघौँडा अस्पताललाई अक्सिजनसहित स्वास्थ्य सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।अस्पताललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीई ५० थान, गम बुट २५ जोर, अक्सिमिटर २ थान, […]
२०७८ जेष्ठ ९ गते, आईतवार