चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध
काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् | मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठनको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् |प्रमुख निर्वाचन […]
२०७७ चैत्र २७ गते, शुक्रबार