अखिल (क्रान्तिकारी) सल्यानद्वारा पहिरो पिडितहरुलाई राहत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सल्यानले छत्रेश्वरि गा.पा. १ चामेमा पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ । एक कार्यक्रमका बिच पहिरो पिडित १४ घरपरिवारलाई पैतिस हजार (३५,०००) बराबरको खाद्य सामग्री चामल, दाल, तेल, नुन लगायत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको जनाएको छ ।कार्यक्रममा अखिल (क्रान्तिकारी) सल्यानका पुर्व अध्यक्ष टंक प्रकाश के.सी, संगठनका […]
२०७७ भाद्र ३१ गते, बुधबार