नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको हो । सरकारले कोरोनाको जोखिम कायम रहेको भन्दै सभा सम्मेलनहरु गर्न नपाइने गरी प्रतिबन्ध लगाएका कारण भेला स्थगित गर्नु परेको महासंघले जनाएको छ । अब सरकारले सभा सम्मेलनप्रति […]
२०७७ श्रावण ८ गते, बिहीबार