अर्थ

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

काठमाडौँ, २९ चैत । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रुपमा महसुल छुट दिएको’ भेटिएको हो । छानबीन गरी झण्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा ‘बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ […]

२०७५ चैत्र २९ गते, शुक्रबार

प्रधानमन्त्रीनिवास नै व्यक्तिको नाममा !

काठमाडौं , २८ चैत । पछिल्लो समय राजधानीका सरकारी, गुठी एवम् सार्वजनिक जग्गा हडपेको समाचार श्रृङ्खलावद्ध रुपमा आइरहेक छन । मालपोत, नापीलगायत सरकारी निकायका अधिकारीलाई प्रभावमा पारेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भएका चलखेलबारे एकपछि अर्को तथ्य सार्वजनिक भइरहेका छन । भूमि सम्बन्धि ऐन– २०२१, को दफा २५, उपदफा ५ (ग र घ)मा ‘नेपाल सरकारको […]

२०७५ चैत्र २८ गते, बिहीबार

नेपाल–भारत सीमा नाका बन्द

काठमाडौं, २७ चैत । नेपाल–भारतका सीमा (नाका) मंगलबार रातिबाट बन्द भएको छ । यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका बजेदेखि ४८ घण्टाका लागि बन्द भएको हो । साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो । भारतको उत्तराखण्ड प्रदेशमा […]

२०७५ चैत्र २७ गते, बुधबार

‘पुनः ‘लोडसेडिङ’ गराउने खेल सुरु भयो’

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ ) कुलमान घिसिङले आफुमाथि ६० लाख घुस खाएको आरोप लगाउनेहरुलाई त्यस्को पुष्टि गरेर देखाउन चुनौती दिएका छन । उनले प्राधिकरणको उज्यालो नेपाल अभियानमा केही व्यक्तिहरु अवरोध सिर्जना गर्न उद्दत रहेको आरोप समेत लगाए । उनले नियोजितरुपमा मुलुकलाई ‘लोडसेडिङ’को युगमा फर्काउने खेल सुरु भएको भन्दै […]

२०७५ चैत्र २५ गते, सोमबार

विवाहमा १ हजार भन्दा बढी दिए कारबाही !

काठमाडौं, २३ चैत । स्थानीय सरकारले स्थानीय क्षेत्रमा कर संकलनतर्फ मात्र ध्यान दिएको गुनासा आइरहेका बेला मकवानपुरको एउटा गाउँपालिकाले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण गर्ने विद्येयक नै पारित गरेको छ । युवाहरु जुवातासमा अल्मलिने गरेको, जाँडरक्सीका कारण घरेलु हिंसा बढेको आर्यआर्जन खस्कँदो अवस्थामा रहने गरेको ठहर गर्दै जिल्लाको मनहरी गाउँपालिका यस्तो निर्णयमा पुगेको हो । […]

२०७५ चैत्र २३ गते, शनिबार

६ किलो सुनसहित चार भारतीय पक्राउ

काठमाडौं, २२ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र […]

२०७५ चैत्र २२ गते, शुक्रबार

सुन तोलाको ५९ हजार ५ सय

काठमाडौं, २० चैत । आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०७५ चैत्र २० गते, बुधबार

मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबार अनुमति

काठमाडौँ, १९ चैत । मेगा क्यापिटल मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले सोमबारदेखि मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको […]

२०७५ चैत्र १९ गते, मंगलवार

अलैँचीको मूल्य आठ वर्ष यताकै कम

काठमाडौ, १९ चैत । इलामको मुख्य नगदे बाली अलैँचीको मूल्य आठ वर्ष यताकै कम भएको छ । कुनै समय प्रतिमन एक लाख २० हजार रुपैंयाँ सम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन २३ हजारमा किनेबेच भइरहेको छ । अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान निराशा छन् । प्रतिमन ३२ […]

२०७५ चैत्र १९ गते, मंगलवार

सुनको मुल्य ह्वात्तै घट्यो !

काठमाडौँ, १५ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको मुल्य घटेको जानेको छ । आज सुन तोलामा रु ६०० रुपैंयाँले घटेर ५९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै तेजाबी सुन ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।यसैगरि चाँदी भने तोलामा ७३० मा कारोबार भइरहेको छ ।

२०७५ चैत्र १५ गते, शुक्रबार