६ किलोभन्दा बढी सुनसहित अनेकल पक्राउ
काठमाडौं, २० फागुन । प्रहरीले ६ किलो २८९ ग्राम,३५० मिलिग्राम अवैध सुनसहित भारत करनाट बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ। आज बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुनसहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्। अब्दुलले उक्त […]
२०७६ फाल्गुन २० गते, मंगलवार