कालिमाटी बजार तनावग्रस्त
काठमाडौं, ४ भदौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो । तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारी अनुगमन टोलीले बजार अनुगमन गरेको हो […]
२०७५ भाद्र ४ गते, सोमबार