चार लाख नगदसहित सत्र जुवाडे पक्राउ
काठमाडौं, १८ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले चार लाख १५ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, […]
२०७५ श्रावण १८ गते, शुक्रबार