सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता
काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ । सात महिनामा कार÷जिप दर्ताको संख्यामा भने गिरावट आएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालु आवको […]
२०७४ फाल्गुन २८ गते, सोमबार