अर्थ

चेरी फेशनवेयरको ठगीधन्दा !

काठमाडौं, ९ वैशाख । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयर (chhery ladies fashion wear) ले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयर (chhery ladies fashion wear) ले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा […]

२०७५ बैशाख ९ गते, आईतवार

नक्कली सुन देखाएर लाखौ ठगी

काठमाडौं, ६ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन बेच्ने दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । नक्कली सुन देखाइ २८ लाख ६० हजार रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले काठमाडौंको नागार्जुनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका अजय तामाङ र सोही ठाउँ बस्ने विष्णु मोक्तान रहेका छन् […]

२०७५ बैशाख ६ गते, बिहीबार

मिटर नचलाउने ट्याक्सीमाथि कारबाही

काठमाडौं, ६ वैशाख। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले […]

२०७५ बैशाख ६ गते, बिहीबार

पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष

काठमाडौं, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष गरेको छ । उक्त पार्टीनिकट जनवर्गीय संगठनहरूले पेट्रोलिय पदार्थ लगायतमा गरेको मूल्यवृद्धि र तमाम जनविरोधी हर्कतको विरोध गरेकोका छन । सो पार्टीनिकट जनवर्गीय संगठनहरूले आज काठमाडौंको भोटाहिटीमा एक कार्यक्रम गरि मूल्यवृद्धि बिरुद्ध बिरोध जनाएका हुन् । सो बिरोध कार्यक्रममा बोल्दै जनवर्गीय संगठनका […]

२०७५ बैशाख ५ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, ४ बैशाख । नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै सोमबार साँझ मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल र मट्टीतेल २/२ रुपैयाँ मूल्य बढाएको हो। पेट्रोल प्रतिलिटरमा एक सय छ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जनाएको […]

२०७५ बैशाख ४ गते, मंगलवार

३३ केजी सुन काण्डमा संलग्नको सम्पत्ति रोक्का

काठमाडौं, ३ बैशाख । ३३ केजी सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् । सनमको हत्या आशंकामा तानिएका विरुद्ध प्रहरीले सम्पूर्ण कारोवार रोक्का गरी अनुसन्धान थालेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् । प्रहरीले हालसम्म १७ जनालाई मात्र पक्रोको छ । […]

२०७५ बैशाख ३ गते, सोमबार

नारायणहिटी सङ्ग्रहालयवाट २३ करोड राजश्व संकलन

काठमाडौं, २ बैशाख । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण […]

२०७५ बैशाख २ गते, आईतवार

२० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौं, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि […]

२०७५ बैशाख २ गते, आईतवार

टेलिकमको नयाँ अफर सुरु

काठमाडौं ,१ बैशाख । नेपाल टेलिकमले नयाँ वर्षको अबसरमा नयाँ अफर ल्याएको छ । ‘नयाँ वर्ष अफर २०७५’ अन्तरगत सस्तोमा इन्टरनेटमा रमाउन सकिने भएको छ । अफरमा ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम र सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । जिएसएमरसिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न […]

२०७५ बैशाख १ गते, शनिबार

प्रतिबन्धित ४९ लाख भारुसहित दुईजना पक्राउ

काठमाडौं, २९ चैत । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिबन्धित एक हजार र ५०० दरका भारतीय नोट ४९ लाख ३१ हजार ५०० सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए । पक्राउ पर्नेहरुमा आफूलाई कपडा व्यापारी बताउने मोरङ, कटहरी गाउँपालिका–३ का सुनिलदेव वैश्य […]

२०७४ चैत्र २९ गते, बिहीबार