टर्की फार्मवाट मासिक एक लाख आम्दानी
काठमाडौं, १ चैत । नवलपरासी , कावासोती–१२ का सुनिल गुरुङले टर्की फार्म सञ्चालन गरेर मासिक एक लाख रुपैंयाँसम्म आम्दानी गर्दछन । २०६८ सालमा आफ्ना बुबाले टर्कीबाट ल्याएका २० वटा कुखुराबाट गुरुङले अहिले फार्म नै सञ्चालन गरेका हुन् । अहिले गुरुङसँग ३ सय वटा कुखुरा छन् । उनले नवलपरासीको कावासोती हाटबजारमा रहेको पसलबाट टर्की कुखुराको मासु […]
२०७४ चैत्र १ गते, बिहीबार