निर्माण मेला माघ २६ देखि
काठमाडौँ, २१ माघ । मुलुकमा जारी निर्माण क्षेत्रको विकास पुनःनिर्माण र आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले काष्ठकलाका सामानको अधिक उपयोग बढाउन यही २६ देखि २८ गतेसम्म भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय नेपाल ‘बिल्डकन नेपाल उड’ प्रदर्शनी हुने भएको छ । देश विदेशका २२० वटा निर्माण तथा पुनःनिर्माण कम्पनी फर्निचर व्यवसायी, काष्ठ शिल्पकारलगायतको सहभागिता हुने मेलामा आर्किटेक्ट इन्जिनियर, कन्ट्र्याक्टर […]
२०७४ माघ २१ गते, आईतवार