अर्थ

एनसेलको बाँकी कर तत्काल उठाउन निर्देशन

काठमाण्डौ , २९ असार । व्यवस्थापिका–संसदको लेखा समितिले एनसेलले तिर्नु पर्ने करबापतको बाँकी रकम असुल्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।समितिले आजियाटा र टेलियासोनेराले तिर्नुपर्ने कर, ब्याज र जरिवानाको सबै विवरण बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । एनसेलले पुँजीगत […]

२०७४ असार २९ गते, बिहीबार

साउन १ देखि सेयर कारोबार नगर्ने घोषणा

काठमाडौं, २९ असार । नेपाल इन्भेष्टर्स फोरमले साउन १ देखि सेयर कारोबार नगर्ने घोषणा गरेको छ । शेयर कारोबार वित्तीय सेवा भएको भन्दै फोरमले सरकारले एकपक्षीय रुपमा भ्याट लगाउने गरेको निर्णयको भन्दै सेयर खरिद बिक्रि नै नगरी पुँजी बजारलाई भ्याट मुक्त बनाउने अभियान सुरु गर्न लागेको जनाएको छ। फोरमले बुधबार विज्ञप्ति जारी गर्दै पुँजी बजारलाई […]

२०७४ असार २९ गते, बिहीबार

चक्रपथभित्र ठूला मालवाहक गाडी सञ्चालनमा रोक

काठमाडौं, २८ असार । यातायात व्यवस्था विभागले राजधानीको चक्रपथमा ‘पिक आवर’मा ठूला मालवाहक गाडी सञ्चालन गर्न रोक लगाएको छ । विभागले आजदेखि लागू हुने गरी चक्रपथमा ट्रक, टिपर, मिनी ट्रकलगायतका मालवाहक गाडी चलाउन समयसीमा तोकेको हो । नयाँ नियमअनुसार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म […]

२०७४ असार २८ गते, बुधबार

पुनःनिर्माण प्राधिकरणका लागि १ खरव ४५ अरव बजेट स्विकृत

काठमाडौ, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्य योजना र आवश्यक संगठनात्मक संरचना तयार भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्विकृत गरि दिएको हो । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणका लागि विनियोजना गरेको […]

२०७४ असार २८ गते, बुधबार

दुई महिनामा एक अर्ब स्वाहा

काठमाडौ, २८ असार । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो । ती कमर्चरीले यस अवधीमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्टे«ेलियाका विभिन्न मुलुकको भ्रमण गरेका […]

२०७४ असार २८ गते, बुधबार

९० दिनको माग धान्नेगरी पेट्रोलियम भन्डारणस्थल बन्दै

काठमाडौं, २६ असार । सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भन्डारणस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७४ अन्तर्गत् विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सरकारले रणनीतिक तवरले नै पेट्रोलियम पदार्थ भन्डारणको प्रक्रिया अगाडि बढाइएको बताए । सरकारले […]

२०७४ असार २६ गते, सोमबार

नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

काठमाडौं, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ । व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको […]

२०७४ असार २५ गते, आईतवार

हाते ट्रयाक्टर वितरण

काठमाडौं, २३ असार । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्रयाक्टर उपलब्ध गराएको हो […]

२०७४ असार २३ गते, शुक्रबार

बुढी गण्डकी आयोजना प्रभावितहरु आन्दोलनमा

काठमाडौं, २३ असार । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका प्रभावित स्थानीयले तत्काल मुआब्जाको माग गर्दै विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । सरकारले प्रभावित क्षेत्रका स्थानीयको जमिन किनबेचमा रोक लगाएको दुई वर्ष हुँदा समेत आफूहरुले मुआब्जा नपाएको भन्दै उनीहरुले सदरमुकाममा विरोध र्‍याली निकाली जिल्ला प्रशासन कार्यालय घेरेका हुन् । हालको मूल्यका आधारमा जमिनको मुआब्जा […]

२०७४ असार २३ गते, शुक्रबार

भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको यस्तो छ ‘सेटिङ’

काठमाडौ, २२ असार । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा […]

२०७४ असार २२ गते, बिहीबार