चन्द्रागिरीले राज्यलाई नोक्सान पुर्यायो
काठमाडौं, ३१ चैत । महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरी हिल्स् प्रा.लि.ले केवलकार संचालन नाममा राज्यलाई नै नोक्सान हुने गरी बद्मासी गरेको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाएको छ । उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मूल्यमा जग्गा भाडामा लिरएर मनपरी संरचना बनाएपछि विवादमा परेको चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन राष्ट्रपति […]
२०७३ चैत्र ३१ गते, बिहीबार