प्रणय दिवसका लागि ५० लाखको रातो गुलाब भित्र्याइदै
काठमाडौं ,२२ माघ । फेब्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाईन डे)लाई मध्यनजर गरी भारतबाट ५० लाख रुपैयाँ बराबरको रातो गुलाब आयात गरिने भएको छ । प्रणय दिवसका लागि खपत हुने दुई लाख गुलाबमध्ये एक लाख भारतबाट ल्याइने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । […]
२०७३ माघ २२ गते, शनिबार