अर्थ

आधा दर्जन दलले आयव्यय विवरण बुझाएनन

काठमाडौं, ५ माघ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दललेमात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै, अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा […]

२०७३ माघ ५ गते, बुधबार

काठमाडाैँ उपत्यकावाट साना सवारीसाधन हटाइने

काठमाडाैँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ […]

२०७३ माघ ५ गते, बुधबार

मन्त्रीको चरित्रहत्या गर्ने मनसाय

काठमाडौँ, ४ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको चरित्र हत्या गर्ने मनसायले समाचार प्रकाशन भएको भन्दै अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलबार मन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेल एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम राजनीतिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले समाचार प्रकाशन गरिएको भन्दै मन्त्रालयको तर्फबाट खेद प्रकट […]

२०७३ माघ ५ गते, बुधबार

करोडौँ मूल्यको शिलाजित अलपत्र

काठमाडौँ, ४ माघ । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका […]

२०७३ माघ ४ गते, मंगलवार

नक्कली डलर दिएर १० लाख ठगी

काठमाडाैँ, ३ माघ । भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा रु १० लाख ठगी गरेर एक व्यक्ति फरार भएका छन् । गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुंगा, सिद्दिचरण नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग रु १० लाख […]

२०७३ माघ ३ गते, सोमबार

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

काठमाडाैँ, ३ माघ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ । गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । […]

२०७३ माघ ३ गते, सोमबार

एनसेलबाट कर असुल्न निर्देशन

काठमाडाैँ, २ माघ । सार्वजनिक लेखा समितिले एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र असुल उपर गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले गत वर्ष एनसेलको मुख्य सेयरहोल्डर रेनोल्ड होल्डिङ्सको सेयर बिक्री बापत भएको […]

२०७३ माघ २ गते, आईतवार

कृषि परियोजनाका लागि डेढ करोड लगानी

काठमाडाैँ, २ माघ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत […]

२०७३ माघ २ गते, आईतवार

नोटबन्दीले सुन तस्करी

काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ । ‘भारतमा सुन पठाउन नेपालका तस्कर सल्बलाउन थालेका छन्,’ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)प्रमुख नवराज शिलवालले भने,‘भारतीय बजारमा अहिले सुनको माग उच्च छ । भारतमा पठाउन नेपालमा सुन तस्करी फेरि बढ्न […]

२०७३ माघ २ गते, आईतवार

सुन तस्करीमा संलग्न भन्सार अधिकृत पक्राउ

काठमाडौं, २८ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो । सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र […]

२०७३ पुष २८ गते, बिहीबार