भारतदेखि आएर सिन्धुलीमा डकैती
काठमाडौं, २७ पुस । सिन्धुलीमा सीसी क्यामेराको सहायताले भारतको बिहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन् । डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एक नम्बर बजारमा रहेको सिकन्दर साहको साह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय […]
२०७३ पुष २७ गते, बुधबार