अर्थ

पर्वत महोत्सव माघको पहिलो साता

काठमाडौं, १३ कात्तिक । पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्ता हुने भएको छ । उद्योग वाणिज्य संघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर्वतले निकट समयमै आयोजना गर्न थालेका कार्यक्रमबारे समेत सहभागीहरुलाई जानकारी गराएको थियो । संघ पर्वतले जिल्लाको व्यापार, […]

२०७३ कार्तिक १३ गते, शनिबार

होसियार ! चोरिएला एटीएमबाट डाटा

काठमाडौँ, १३ कात्तिक । राजधानीको व्यस्त बजार क्षेत्रमा रहेका एटीएम काउन्टर तथा बुथबाट रकम निकाल्न जाँदा तपाईं कतिको गोप्यता अपनाउनु हुन्छ ? यदि गोप्यता अपनाउनु हुँदैन भने सचेत हुनु होस्, एटिएम कार्ड प्रयोग गर्ने क्रममा डाटा र पिन कोड कसैले सुटुक्क चोरी रकम झिकिदिन सक्छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुटुक्क अर्काको पिन […]

२०७३ कार्तिक १३ गते, शनिबार

लुटेराको कुटपिटबाट महिलाको मृत्यु

काठमाडौं, १२ कात्तिक । रुपन्देही देबदह–२ ढेकार स्थित हजुरियाटोल बस्ने २२ बर्षीया नमकला पाण्डेको लुटेराहरुको कुटपिटबाट मृत्यु भएको छ । घरको आफ्नै कोठामा २ महिनाको छोरी सहित सुतिरहेको अवस्थामा अपरीचित ब्यक्तिहरुले उनलाई कुटपिट गरी लगाएको २ थान सिक्री, ४ वटा टप, मंगलसुत्र थान १, औठी ३ थगान गरी अंदाजी ५ तोला बराबरको सुनको गरगहना लुटेर […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

एनसेल लाभांशबारे कुनै सिफारिस नगरिएको दाबी

काठमाडौ, १२ कात्तिक । एनसेलको लाभांश रकम विदेश लैजानका लागि राष्ट्र बैंकलाई कुनैपनि सिफारिस नगरिएको उद्योग विभागले जनाएको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत गर्नै निकाय आफू रहेको र लाभांश लैजानुपूर्व विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ आकर्षित हुने जनाउँदै सिफारिस भने नगरिएको विभागले स्पष्ट पारेको हो राष्ट्र बैंकले एनसेलका विवादित विषय बाँकी […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

रसुवागढी नाका दैनिक दुई घण्टा मात्र संचालन

काठमाडौ, ११ कात्तिक । रसुवागढी दैनिक दुई घण्टा मात्र संचालनमा आएकोे छ । नेपाल र चीनबीच सञ्चालनमा रहेको सो व्यापारिक नाकामा चीन तर्फका बिभिन्न भु–भागहरुमा पहिरो गएको कारण र सडकको मर्मत गर्न लागेकाले चिनले दैनिक दुई घण्टा मात्र नाका संचालनमा ल्याएकोे रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसार्इंले बताए । नेपाल तर्फ कुनैपनि अवरोध नभए पनि […]

२०७३ कार्तिक ११ गते, बिहीबार

आँखामा खुर्सानीको धुलो हालेर १६ लाख लुटियो

काठमाडौं, १० कात्तिक । दाङ तुलसीपुरको वसपार्कवाट १६ लाख रुँपैया लुटपाट भएको छ । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथवाट १० लाख भारतीय नगद रुँपैया लुटपात भएको हो । एउटा मोटरसाईलमा चढेर आएका तीन जना नकाप धारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेको प्रहरीले बताएको छ […]

२०७३ कार्तिक १० गते, बुधबार

‘९९ प्रतिशत महिलाले अंश दाबी गर्दैनन्’

काठमाडौँ, १० कात्तिक । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए । अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो […]

२०७३ कार्तिक १० गते, बुधबार

काबेली करिडोर आयोजनामा अवरोध

काठमाडौ, ९ कात्तिक । पाँचथरमाको काबेली करिडोर आयोजना प्रभावित बनेको छ । मुआब्जाको माग गर्दै स्थानीयहरुले हाइटेनसन लाइनको निर्माण अवरुद्ध गरेपछि आयोजना प्रभावित बनेको हो । स्थानीय नागरिकबाट मुआब्जाको माग गर्दा काबेली प्रसारण लाइनको निर्माण कार्य प्रभावित भएको हो । झापाको लखनपुर देखि पाँचथरको अम्मरपुरसम्मको ९० किलो मिटर दुरीकोे काबेली प्रसारण लाइन अवरोध गरेका हुन […]

२०७३ कार्तिक ९ गते, मंगलवार

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

काठमाडौ, ९ कात्तिक । कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवारले मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेको छ । पाँच वर्ष कतारमा र […]

२०७३ कार्तिक ९ गते, मंगलवार

सनराइज बैंकले ३३ प्रतिशत बोनश दिने

काठमाडौं, ८ कात्तिक । सनराइज बैंकको आर्थिक वर्ष २०७२/७३ को नाफबाट आफ्ना शेयरधनीलाई ३३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको आइतबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले बोनस शेयर जारी भई कायम भएको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो । बोनश शेयर जारीपछि बैंकको […]

२०७३ कार्तिक ८ गते, सोमबार