ठेकेदार कम्पनीलाई अनधिकृत रुपमा ऋण जमानत
काठमाडौं, ८ मंसिर । पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरले अनधिकृत रुपमा ऋण जमानत दिन लागेको छ । महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ । महानगरपालिकाले सार्वजनिक नीजि साझेदारीमा बनाउन लागेको उक्त टावर निर्माण सम्झौता अनुसार निर्माण कम्पनीले आफ्नै लगानीमा […]
२०७३ मंसिर ८ गते, बुधबार