१५ सय ट्याक्सीका लागि हालसम्म ५० हजार आवेदन
काठमाडौ, २६ साउन । सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि मंगलबारसम्म ५० हजारभन्दा बढी आवेदन परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि आवेदन माग गरेको थियो । भूकम्पपीडितले यातायात व्यवस्था विभागमा आवेदन दर्ता गर्नेक्रम जारी छ । ‘अझै एक साता म्याद […]
२०७३ श्रावण २६ गते, बुधबार