हदबन्दीभन्दा बढी जग्गा जफत गरिँदै
काठमाडौ, १८ साउन । सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ। भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारका नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको छ। ‘भूमिसुधार कार्यालय र भूमिसुधारसम्बन्धी काम समेत गर्ने अख्तियारी पाएका मालपोत कार्यालयहरुले अभियान नै चलाएर देशभर हदबन्दीभन्दा बढी […]
२०७३ श्रावण १८ गते, मंगलवार