सरकारकै कारण उर्जा संकट लम्बिदैं
काठमाडौं,७ साउन । भारतबाट बिजुली किनेर उर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थमन्त्रालयले उल्टो निर्णय गरेको छ । किनेको बिजुलीमा हुने घाटा रकम नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय मन्त्रालयले गरेपछि समस्या देखिएको हो । सरकारले आगामी हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ तर अनावश्यक निर्णय गरेर संकट लम्ब्याउन […]
२०७३ श्रावण ७ गते, शुक्रबार