स्वावलम्बी बन्दै मुक्त कमलरी
काठमाडौँ, १२ चैत । साहुको ऋण तिर्न नसकेपछि सात वर्षको उमेरदेखि नै तुलसा चौधरीलाई बाबुआमाले कमलरी राखिदिए । परिवारको ऋणको भार कम गर्न बिनापारिश्रमिक पाँच वर्षसम्म कमलरी बस्नुभएकी बाँकेकी तुलसा अहिले भने मुक्त भएर राजधानीमा आफ्नै व्यवसाय गर्दै आउनुभएको छ । बीस वर्षीया तुलसाले भन्नुभयो – “म सानै थिएँ, बिहान चार बजेदेखि राति ११ बजेसम्म […]
२०७२ चैत्र १२ गते, शुक्रबार