शेयर किन र बेचमा स्वचालित प्रणाली लागु गर्न निर्देशन
काठमाडौँ, २५ चैत । धितोपत्र बोर्डले शेयर किन र बेचमा स्वचालित प्रणाली लागु गर्ने तयारी थालेको छ । स्वचालित प्रणाली लागू भएपछि शेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र गरिसक्नु पर्दछ । शेयर किन र बेच स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै शेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली […]
२०७२ चैत्र २५ गते, बिहीबार