बुधबार २७ कार्तिक २०८२
काठमाडौं , २४ पुस । सुनको भाउ लगातार बढ्न थालेको छ । आज पनि सुन तोलामा एक सय रुपैयाँले बढेर ४९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउदी अरेबिया र इरानबिचको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा सुनको भाउ बढ्दै गएकाले नेपाली बजारमा पनि महंगो भएको हो । आफ्नो लगानी सुरक्षित गर्नका […]
२०७२ पुष २४ गते, शुक्रबारकाठमाडौँ, २३ पुस । नेपाल चेम्बर अफ कमर्शले मित्रराष्ट्र दक्षिण कोरियाको साथ लिएर ‘नेपाल चेम्बर एक्स्पो–२०७२’ को भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको छ । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ४२ वर्ष पुगेको उपलक्ष्यमा चेम्बरले कोरियालाई एक्स्पोको साझेदार राष्ट्र बनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको सो एक्स्पो पाँच दिनसम्म सञ्चालनमा आउने आयोजकले […]
२०७२ पुष २३ गते, बिहीबारकाठमाडौं, २३ पुस । आज ७ देखि १० लटसम्मका कार/जीपलाई पेट्रोल दिने नेपाल आयल निगमले जनाएको छ । बुधबार १ देखि ६ लटसम्मका कार तथा जीपलाई काठमाडौंका विभिन्न पम्पबाट पेट्रोल बिक्री गरेको निगमले शुक्रबार ७ देखि १० लटसम्मका कार तथा जीपलाई पेट्रोल बिक्री गर्नेछ । शुक्रबार काठमाडौं उपत्यकाका ४५ वटा पम्पबाट पेट्रोल बिक्री गर्ने निगमले […]
२०७२ पुष २३ गते, बिहीबारकाठमाडौैँ, २२ पुस । एकीकृत माओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका छन् । माओवादी जनसेनाको सुविधा कटौती गरी उक्त रकम भ्रष्टाचार गरेको आरोप श्रेष्ठले लगाएका हुन । नयाँ शक्ति निर्माण अभियानमा जुटेका उनले सिन्धुलीमा पत्रकारहरुसँग पार्टीभित्रको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको आरोप पनि लगाए […]
२०७२ पुष २२ गते, बुधबारकाठमाडौं, २२ पुस । हिजो बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थामा अवरोध र भूकम्पलगायतका कारण प्रभावित व्यवसायीलाई ऋण सहयोग गर्न एक खर्ब बराबरको आर्थिक पुनरुद्धार कोष घोषणा गरेको छ । बैठकले स्थापना गरेको कोषबाट नाकाबन्दीलगायत कारण समस्यामा परेका व्यवसायीहरुलाई सरकारले सहुलियतमा ऋण दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारको वार्षिक बजेट, श्वेतपत्र र राष्ट्र बैंकले […]
२०७२ पुष २२ गते, बुधबारकाठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्यटनसम्बन्धी रु ६० लाखभन्दा घटीका योजना सञ्चालन गर्दा पर्यटन कार्यालयमार्फत उपभोक्ता समितिअन्तर्गत मात्र गर्ने व्यवस्था मिलाउन पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रायलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पर्यटन प्रवद्र्धनसम्बन्धी ठूला र रणनीतिक महत्वका रु ६० लाखभन्दा माथिका आयोजना पर्यटन विभागलाई सिधै सञ्चालन […]
२०७२ पुष २१ गते, मंगलवारकाठमाडौ, २१ पुस । भारतले रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम लगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको […]
२०७२ पुष २१ गते, मंगलवारकाठमाडौँ, १९ पुस । नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागबीच फरक–फरक अनुसन्धान प्रक्रिया अगाडि बढ्दा सुन तस्करीमा सङ्लग्नहरु कारबाहीमा पर्न नसकेको तथ्य फेला परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको विवरणका आधारमा सो तथ्य फेला परेको हो । नेपाल सुन तस्करीको ट्रान्जिट भइरहेको र त्यसलाई नियन्त्रण गर्न […]
२०७२ पुष १९ गते, आईतवारकाठमाडौ, २० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्ने गरी प्राधिकरणले आजबाट नयाँ तालिका लागू भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८० घण्टासम्म विद्युत कटौती हुनेछ । नयाँ तालिका अनुसार दैनिक ८ देखि १४ घण्टासम्म […]
२०७२ पुष २० गते, सोमबार