लेखा समितिमा चुडामणि र मिनेन्द्र रिजालबीच दोहोरी
काठमाडाैं, २० माघ । नेपालको अहिलेसम्मकै ठूलो कर्पोरेट डिल अर्थात् १ सय ४० अर्बको एनसेल खरिद बिक्री सम्झौता हुँदै गर्दा नेपालले कर कति प्राप्त गर्छ भन्ने विषयमा मंगलबार संसदको लेखा समितिमा चर्चामा चलेको छ । पुँजीगत लाभकर नेपालले गुमाउने हो कि भन्ने तिब्र बहस जारी छ । कतै नेपालले पुँजीगत लाभकर बापत हुन आउने ५१ […]
२०७२ माघ २० गते, बुधबार