गैरकानूनी विदेशी कामदार कारबाही पर्ने
४ वैशाख, काठमाण्डौं । श्रम विभागले नेपालमा गैरकानूनी रुपमा काम गर्दै आएका विदेशी कामदारलाई कारबाही गर्ने भएको छ । नेपालको प्रचलित कानूनबमोजिम श्रम स्वीकृति नदिई काम गर्ने सबै विदेशी कामदारलाई कारबाही गरिने श्रम विभागका महानिर्देशक कृष्णहरी पुष्कर कर्णले बताए । ‘हाल नेपालको विभिन्न श्रम प्रतिष्ठान तथा गैरसरकारी संस्थामा ५० हजारभन्दा बढी विदेशी कामदार कार्यरत छन्,’ […]
२०७० बैशाख ४ गते, बुधबार