अर्थ

पारिश्रमिक परिमार्जन समिति गठन

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले सरकार, रोजगारदाता र ट्रेड युनियनसहितको पारिश्रमिक, महँगी भत्ता र दैनिक ज्याला परिमार्जनका लागि एक समिति गठन गरेको छ । चैत ९ गतेको श्रम तथा रोजगारमन्त्रीस्तरीय निर्ण्र्बाट मन्त्रालयको श्रम तथा रोजगार समन्वय महाशाखा प्रमुख पुरुषोत्तम पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो । समितिमा रोजगारदाताबाट तीन, तीन ठूला ट्रेड […]

२०६९ चैत्र १७ गते, शनिबार

समानुपातिक विज्ञापन प्रणालीलाई बाटो खुला

काठमाडौं – सर्वोच्च अदालतले, सरकारले जारी गरेको सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका २०६९ बदर गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सुशीला कार्कीको संयुक्त इजलासबाट सोमबार जारी गरेको आदेशमा निवेदकहरूले रिटमा उठाइएका विषयहरू मुद्दाको अन्तिम निर्णय हुँदा निरूपण हुने प्रकृतिको देखिएकाले […]

२०६९ चैत्र १३ गते, मंगलवार

चाइनिज वाणिज्य बैंकको स्थापना हुने

काठमाडौ । चीनले नेपालमा चाइनिज वाणिज्य बैंकको स्थापना गर्ने भएको छ । नेपालका लागि गणतन्त्र चीनका राजदूत वी चूनटाईले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीसागको भेटमा उक्त कुराको जानकारी गराएका हुन । बैंक स्थापनापछि नेपाललाई भौतिक पूर्वाधार निर्माणमा सहरूयोग पुग्ने अपेक्षा चीनको छ । साथै राजदूतले चीन आगामी संविधानसभा निर्वाचनका लागि पनि सहरूयोग गर्ने प्रतिबद्ध रहेको […]

२०६९ चैत्र १२ गते, सोमबार

बैंकहरू गाभिदै

काठमाडौ । एनआइसी बैंक र बैंक अफ एसियाबीच असार दोस्रो सातासम्म मर्ज हुने भएको छ । गतसोमबार भएको मर्जसम्बन्धी विशेष साधरणसभाले दुवै बैंकलाई मर्ज स्वीकृति दिएको हरूो । अब बैंकले मर्जसम्बन्धी अन्तिम प्रस्ताव लगेर राष्ट्र बैंक जानेछ । मर्जका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आएपछि बैंकको मर्ज प्रक्रिया सुरु हुनेछ । असार दोस्रो सातासम्म मर्ज […]

२०६९ चैत्र १२ गते, सोमबार

कुबेतद्वारा डेढ अर्ब ऋण सहयोग

काठमाडौ । अर्ब आर्थिक विकासका लागि कुवेती कोष बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारलाई रु. एक अर्ब ५५ करोड ७० लाख ऋण उपलब्ध गराउन सहरूमत भएको छ । सुदूरपश्चिमको अछाम जिल्लामा सञ्चालन हुने २० मेगावाटको आयोजनालाई आगामी २६ वर्षका लागि ०.५ प्रतिशतको सेवा शुल्क र दुई प्रतिशत ब्याजदरमा सो ऋण उपलब्ध गराउन सहरूमति भएको […]

२०६९ चैत्र १२ गते, सोमबार

औद्योगिक मेला सुरु हुँदै

काठमाडौं । आजदेखि राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुँदैछ ।प्रर्दशनी घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्न लागेको हो । चैत ११ गतेसम्म संचालन हुने प्रर्दशनीमा पूर्वेली ढाका, बाँसजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित बस्तुहरु, छालाजन्य वस्तुहरु, हस्तकला, खाद्य वस्तुहरु, आर्गानिक चिया तथा कफि, हाते कागज, ऊनीबाट बनेका वस्तुहरु राखिने आयोजकले जानकारी दिए ।प्रदर्शनीमा […]

२०६९ चैत्र ७ गते, बुधबार

७० जलविद्युत् आयोजनाको लाइसेन्स खारेज

काठमाडौँ । ऊर्जा मन्त्रालयले ७० जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरेको छ । विद्युत् उत्पादन र्सर्वेक्षण अनुमतिपत्र शुल्क नतिरेपछि लाइसेन्स खारेज भएको विद्युत् विकास विभागका सिनियर डिभिजनल इन्जिनियर गोकर्ण्र पन्तले बताए । शुल्ककै कारण नवीकरण हुन नसकेर खारेज हुने आयोजनाको संख्या अझ बढ्ने उनको भनाइ छ । ऊर्जाले असोजको दोस्रो साता विद्युत् नियमावली संशोधन गरी र्सर्वेक्षण […]

२०६९ चैत्र ३ गते, शनिबार

स्वरोजगार कोषमा गुरागाईंको रजाइँ

काठमाडौँ । युवा तथा साना व्यवसायी र बेरोजगारहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने लक्ष्यसहित स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष यतिबेला कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंको रजाइँको थलो बन्न पुगेका स्रोतले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त गुरागाईं एमाओवादीका एक प्रभावशाली नेताको फेर […]

२०६९ चैत्र ३ गते, शनिबार

विराटनगर जुट मिल सचालन हुने

काठमाडौँ । भारतको कोलकातास्थित विनसम इन्टरनेसनल प्रालिले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिललाई चैतदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपालकै सबैभन्दा पुरानो विराटनगर जुट मिल बन्द भएपछि सरकारले पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिएको हो । विनसम कम्पनीले विराटनगर जुट मिल सञ्चालनका लागि चैत १७ गतेदेखि कामदार भर्तीका लागि आवेदन खुला गर्दैछ । […]

२०६९ चैत्र ३ गते, शनिबार

चौबीसौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत ७ देखि

काठमाडौँ । अगामी चैत ७ गतेदेखि घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको बजार पर््रवर्द्धन तथा पहिचान गराउने उद्देश्यले चौबीसौँ राष्ट्रिय औद्योगिक पर््रदर्शनी भृकुटीमण्डपस्थित पर््रदर्शनी हलमा आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग विकास समितिद्वारा आयोजना हुने सो पर््रदर्शनीमा पर्ूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लो जस्ता प्राकृतिक रेसाबाट उत्पादित वस्तु, छाला जुत्ता, हस्तकलाका सामग्री, खाद्यवस्तु, […]

२०६९ चैत्र ३ गते, शनिबार