आर्थिक सर्वेक्षण सार्वजनिक हुदै
काठमाडौं, असार २८ – सरकारले आज दिउँसो १ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ ।चालु आर्थिक वर्षको बजेट समीक्षा र अर्को वर्षको योजनासहित आर्थिक सर्वेक्षण सार्वजनिक गरिने अर्थ मन्त्रालयले जनाएको छ ।यसवर्ष समयमा बजेट नआउँदा, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा तथा उत्पादन क्षेत्रमा ह्रास आएर आयात बढ्दा आर्थिक वृद्धिदर घट्ने भएको छ । मन्त्रालयका […]
२०७० असार २८ गते, शुक्रबार