जापानको प्राविधिक सहयोगमा सौर्यविद्युत् उत्पादन सुरु
काठमाडौँ । ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट कम्पनीले जापानको प्राविधिक सहयोगमा नेपालमा पनि सौर्यविद्युत् उत्पादन शुरु गरेको जनाएको छ । कम्पनीले यही वर्षाट काठमाडौँको रामकोटमा सौर्यबिजुलीको उत्पादन सफलताका साथ सुरु गरिसकेको छ । कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ -एनआरएन) प्रमुख संरक्षक देवमान हिराचनले अबको वर्षकृषि र सोलारको हुने बताउँदै सौर्य र हावाबाट नेपालमा विजुली निकालेर नेपालीले […]
२०७० कार्तिक २ गते, शनिबार