अन्तराष्ट्रिय पुष्प प्रदर्शनी सुरु हुदै
काठमाडौ, १३ चैत । दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी आजदेखि काठमाडौमा सुरु हुँदैछ । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले फ्लोरिकल्चर एशोसिएशन अफ नेपाल फ्यानले प्रदर्शनी आयोजना गर्न लागेको हो ।भृकुटीमण्डपमा हुने मेलामा ५९ वटा व्यवसायिक स्टल, १५ वटा सूचनामुलक स्टल, २१ वटा अन्तर्राष्ट्रिय सहभागिताका स्टल गरी ९५ वटा प्रदर्शनी कक्ष राखिनेछ । स्थानीय […]
२०७० चैत्र १३ गते, बिहीबार