आयल निगम पेट्रोलको पैसा पठाउँदै
काठमाडौ, ९ बैशाख । नेपाल आयल निगमले भारतीय आयल निगमलाई तिर्ने बाँकी बक्यौता आज तिर्ने भएको छ । पेट्रोलयम पदर्थाको आपूर्ति आजबाट सहज हुने भएको छ । सरकारले दिने भनेको साढे २ अर्ब ऋण आउन ढिला हुने भएकाले आफ्नो स्रोतबाट निगमले झण्डै ५ अर्ब पठाउन लागेको बताएको छ । भारतीय आयल कर्पोरेसनलाई १० अर्ब रुपैयाँ […]
२०७१ बैशाख ९ गते, मंगलवार