मंगलवार १७ मंसिर २०८२
काठमाडौं ,१६ माघ, । बैंक ऋणको ब्याजदर घटेर ८ प्रतिशतसम्म आइपुगेको छ । अहिले बजारको मूल्यवृद्धि दरभन्दा कम व्याजमै ऋण पाइन थालेको छ । अधिकांश पुराना र ठूला वाणिज्य बैंकले व्यावसायिक घरानालाई ८ प्रतिशतसम्म झारेर ऋण दिन थालेका छन् । व्यापारमा प्रयोग हुने ट्रस्ट रिसिप्ट (टीआर) ऋणको व्याजमा ८ प्रतिशतभन्दा तल पनि ऋण दिन थालिएको […]
२०७० माघ १६ गते, बिहीबारकाठमाडौं १५ माघ। अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ। भारतीय रुपैयाँ कमजोर हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा देखिएको हो। नेपाली रुपैयाँ कमजोर भएपछि अमेरिकी डलर चार महिनायताकै उच्च मूल्यमा कारोबार भएको हो।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको मूल्य एक सय रुपैयाँ २७ प्रसा तोके पनि वाणिज्य बैंकहरुले एक सय रुपैयाँ ६० […]
२०७० माघ १५ गते, बुधबारकाठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत बढ्ने देखिएको छ । ड्रिलिङ र टेस्ट टनेल निर्माण गरिरहेको हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन्सका प्रबन्धक इन्जिनीयर रामचन्द्र त्रिपाठीले कमजोर भू-बनोटका कारण आयोजनाको लागत बढ्ने बताए ।जियोग्राफिक टेस्ट टनेल -सुरुङमार्फत् भौगर्भिक परीक्षण) गर्ने क्रममा भौगर्भिक अवस्था कमजोर भेटिएकाले आयोजनाको लागत बढ्ने देखिएको हो । भौगर्भिक परीक्षण गर्ने क्रममा ६ […]
२०७० माघ १३ गते, सोमबारकाठमाडौं ,११ माघ,। राष्ट्र बैंकले आधारभूत बैंकिङ सेवामा शुल्क लिन नपाइने भनी ल्याएको प्रस्तावित निर्देशिका बैंकर संघले बिरोध जनाएको छ । राष्ट्र बैंकले बैंकिङ साक्षरता तथा आधारभूत बैंकिङ मस्यौदा निर्माण गरी हालै छलफलका लागि ल्याएपछि बैंकरहरुले आलोचना गरेका हुन् ।मस्यौदामा एबीबीएस, चेक क्लियरिङ, एटीएम, बैंक स्टेटमेन्ट, भाखाअघि कर्जा भुक्तानी, खाता बन्दजस्ता कार्यमा शुल्क लिन नपाइने […]
२०७० माघ ११ गते, शनिबारकाठमाडौं ,९ माघ।राष्ट्रिय औद्योगिक व्यापार मेला आजवाट कास्कीको पोखरामा सुरु हुँदैछ । ‘लगानीको सम्वर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारवाट सुरु हुन लागेको हो ।मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरूका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, […]
२०७० माघ ९ गते, बिहीबारकाठमाडौ, ८ माघ । विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष गणेश सुब्बाले आयोगले दिएको निर्देशन र सुझाब विद्युत प्राधिकरणले कार्यान्वयन गरे विद्युत महसुल नबढ्ने बताए । विद्युतको महसुल बढ्ने या नबढ्ने भन्नेमा अहिले कुनै निर्णय भइनसकेको उनले बताएका छन् । प्राधिकरणले घाटा बढ्दै गएको भन्दै २० प्रतिशत विद्युत महसुल बढाउन आयोगमा प्रस्ताव गरेको थियो । प्रस्ताव […]
२०७० माघ ८ गते, बुधबारकाठमाडौं,७ माघ । बैंक तथा वित्तीय संस्थाहरुको ७० प्रतिशत गतिविधि काठमाडौं उपत्यकामा हुने गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।राष्ट्र बैंकले मोफसल र शहरोन्मुख इलाकामा शाखा विस्तार गर्न जोड दिइएपनि बैंक तथा वित्तीय संस्थाहरु उक्त क्षेत्रमा जान सकेका छैनन् । उपत्यकाबाहिर आर्थिक […]
२०७० माघ ७ गते, मंगलवारकाठमाडौं, ६ माघ। लोडसेडिङ्ग घटाउन माग गर्दै १३ विद्यार्थी संघ संगठनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनहरुले प्राधिकरण गई उद्योग धन्दाहरुलाई २४सै घण्टा विद्युत दिने निर्णय सच्याउनुपर्ने, भिआइपी क्षेत्रमा पनि लोडसेडिङ्ग गरिनुपर्ने माग गरे । भिआईपीहरुलाई लोडसेडिङ्ग नगर्दा त्यसको भार पनि सर्वसाधारणलाई नै परेको उनिहरुको भनाई छ । यो […]
२०७० माघ ६ गते, सोमबारकाठमाडौं ,३ माघ। सरकारले हालसम्मकै सबैभन्दा ठूलो सुनकोसी दोस्रो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थाल्ने भएको छ । रामेछाप र सोलुखुम्बुको सीमामा आयोजनास्थल रहने सो जलविद्युत् आयोजना निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । कुल एक हजार १११ मेगावाट क्षमताको सो आयोजना जलाशययुक्त छ । विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार डिपिआरका लागि पूर्व […]
२०७० माघ ३ गते, शुक्रबार