अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुदै
काठमाडौं,२२ फाल्गुन ।आजदेखि अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुदैछ ।सो मेलाका लागि १ सय ७ स्टल विदेशी कम्पनीहरूले बुकिङ गरेका छन् ।उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भारत, चीन, बंगलादेश, पाकिस्तान र थाइल्यान्डका व्यापारीले भाग लिँदै छन् । महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारका अनुसार भृकुटीमण्डपमा हुने मेलाका लागि ८२ स्टल बंगलादेशीका, १६ पाकिस्तानीका, ५ भारतीयका […]
२०७० फाल्गुन २२ गते, बिहीबार