निर्वाचन क्षेत्र विकास कार्यक्रममा ब्रम्हलुट
काठमाडौ । सभासदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वाषिर्क ६ करोड रुपेइाँ ऐनको प्रावधानविपरित बिल र भरपाईबिनै बुझ्दै आएको पाइएको छ ।कार्यक्रम अन्तर्गत सभासदले पाउने वाषिर्क १० लाख रुपैयाँमध्ये एक लाख प्रशासनिक खर्चका नाममा आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनका लागि विनियोजन हुने नियमावलीमा उल्लेख छ ।तर अघिल्लो चार वर्षे कार्यकालमा कुनै पनि सभासदले त्यस्तो कार्यालय […]
२०७१ असार १२ गते, बिहीबार