सभासदलाइ ५० लाख
काठमाडौँ। सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ ।सभासदहरुले विगत एक महिनादेखि उक्त कार्यक्रमका लागि सवै क्षेत्रमा पाँच करोड रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामरशण महत, राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थ मन्त्रालयका सचिव र बजेट महाशाखा प्रमुखलाई दबाब दिँदै आएका थिए ।सभासदको दबाबका कारण सरकारको […]
२०७१ असार २४ गते, मंगलवार