फोहोरको कवाडीबाट एक अरबको कमाइ
काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरबाट मात्रै वाषिर्क एक अरब बराबरको कवाडी सामानको कारोवार हुने गरेको बताइएको छ । तपाईं हामीले फालेको फोहोर संकलन गरेर काम लाग्ने सामानको संकलन गर्नेहरूले वाषिर्क एक अरब बराबरको कारोवार गर्ने गरेका बताइन्छ । यसका लागि विभिन्न व्यक्ति तथा संस्थाहरू क्रियाशील रहेका छन् । फोहोर संकलक व्यक्ति तथा कम्पनीदेखि […]
२०७१ श्रावण १७ गते, शनिबार