दुइ दर्जन आईएनजीओ खारेजीमा पर्दै
काठमाडौ, ८ वैशाख ।समाज कल्याण परिषद्ले सम्झौता नगरी नेपालभित्र कार्यक्रम चलाउँदै आएका २६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई खारेजीको सिफारिस गरेको छ । ती संस्थाले विधानविपरीत विभिन्न मन्त्रालयसँग सीधै सम्झौता गरी कार्यक्रम चलाएकाले खारेजीका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सिफारिस गरिएको हो । समाज कल्याण परिषद् ऐन २०४९ अनुसार परिषद्सँग साधारण सम्झौता गरेका […]
२०७१ बैशाख ८ गते, सोमबार