मजदुरको मृत्युपछि आन्दोलन
काठमाडौँ ,३० वैशाख। पशुपति प्लाईउड उद्योगमा कार्यरत एक मजदुरको कारखानामै भएको दुर्घटनामा ज्यान गएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । धनुषाको ढल्केवरस्थित प्लाईउड उद्योगमा सोमबार दिउँसो उद्योगमा काम गर्दै गर्दा प्लाईउडको लिफ्ट भाँचिएर घाइते भएका ढल्केवर २ बस्ने ३५ वर्षका रामबाबु साहको बेलुकी ज्यान गएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।साहको टाउकोमा गम्भीर चोट लागेको र गएराति […]
२०७१ बैशाख ३० गते, मंगलवार