इलाममा किवीखेती मौलाउदै
काठमाडौँ । इलाममा व्यवसायिक किवीको खेती गर्न थालिएको छ । उल्लेख्य आम्दानी हुने देखेर किसानहरु किवीखेतीमा आकर्षित भएका हुन् । इलामको सुलुबुंग ५ तालगाउँका तारामणि खतिवडाले १७ वर्षदेखि खाँदै आएको नायव सुब्बास्तरको जागिर छाडेर डेढ वर्षअघि जिल्लामै पहिलोपटक यसको खेती सुरु गरेका थिए ।उनीबाट प्रेरित भएर अहिले सुलुबुंगलगायत जिल्लाका दर्जनौं गाउँमा यसको खेती विस्तार भएको […]
२०७१ कार्तिक २८ गते, शुक्रबार