कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई
काठमाडौ, ७ असोज । सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिकसाझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयरस्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुपकार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व४९ प्रतिशत मात्र कायम हुनेछ । यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी […]
२०७१ आश्विन ७ गते, मंगलवार