पेट्रोलियम पदार्थको भाउ फेरि घटयो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निमगले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलको भाउ २ रुपैयाँ ५० पैसा घटएको छ ।त्यसैगरी मट्टीतेल र डिजेलको भाउ पनि निगमले २ रुपैयाँ घटाएको छ । निगमले साविकको मुल्यमा पेट्रोलमा २ रुपैया ५० पैसा घटाएको हो । त्यसैगरी मट्टीतेल र डिजेलको मूल्यमा पनि २ […]
२०७१ पुष १९ गते, शनिबार