अर्थ

घुस्याहा आयोजना प्रमुख रंगेहात पक्राउ

काठमाडौं । सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यलयका प्रमुख सहित ५ जना घुस लिदा लिदै पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिँदालिदै रंगेहात पक्राउ गरेको हो ।सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैँ गर्दा भौतिक पूर्वाधार विकास आयोजना प्रमुख उमलानन्द अधिकारी, ईन्जिनियर दीपा श्रेष्ठ, सहरी भवन विभाग अन्तर्गतको काठमाडौं शाखाका उपसचिव […]

२०७१ श्रावण १५ गते, बिहीबार

विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य वृद्धि

काठमाडौं, १४ साउन। विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिसँगै मुलुकको आयात धान्ने क्षमता बढ्दै गएको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले नेपालका लागि आयात धान्न सक्ने क्षमता बढ्नुलाई सकरात्मक मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनासम्ममा ६ खर्ब ४७ अर्ब ६४ करोड रुपैयाँ बैदेशिक मुद्रा सञ्चिति छ । यो गत वर्षको असार मसान्तभन्दा २१.४ प्रतिशतले […]

२०७१ श्रावण १४ गते, बुधबार

पाँच लाख चालकले भोगे ट्राफिक कारबाही

काठमाडौ, १२ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत आर्थिक वर्षमा उपत्यकामा मात्र ५ लाख २२ हजार ७ सय ३७ चालक कारबाहीमा परेका छन्। सवारी नियम उल्लंघन गर्नेलाई कारबाहीमा तीव्रता दिँदै आएको महाशाखाका अनुसार नियमविपरीत सवारी चलाउने चालक संख्या एक वर्ष अवधिमा ७४ हजार ४ सय ९१ जनाले वृद्धि भएको छ। आर्थिक वर्ष ०६९/७० […]

२०७१ श्रावण १२ गते, सोमबार

हतारमा जलविद्युत सम्झौता गर्दा अर्को राष्ट्रघात हुन सक्छ

काठमाडौं, ९ । परराष्ट्र मामिलाका विज्ञ र राजनीतिज्ञहरुले भारतसँग हतारमा जलविद्युत विकास सहयोग सम्झौता गर्दा अर्को राष्ट्रघात हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।अर्को साता हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि एजेण्डा तय गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा रहेको बेला नेकपा–माओवादीले भारतसँग षड्यन्त्रपूर्ण रुपमा जलस्रोत विकासमा सहयोग सम्बन्धी सम्झौता गर्न लागिएको भन्दै गम्भीर […]

२०७१ श्रावण ९ गते, शुक्रबार

मानव विकास सूचकांकमा नेपाल १४५ औं स्थानमा

काठमाडौं । संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेको विश्व मानव विकास प्रतिवेदन २०१४ मा नेपालको स्थान १४५ मा रहेको छ । राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाको तेस्रो कमजोर राष्ट्र भएको छ । राष्ट्र संघले उक्त सूचकांक जापानको टोकियोमा सार्वजनिक गरेको हो । दक्षिण यसीयाली देश अफगानिस्तान र पाकिस्तान भने नेपाल […]

२०७१ श्रावण ९ गते, शुक्रबार

घुस्याहा प्रहरी रंगे हात समातिंए

काठमाडौं । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले हेटौडा बसपार्कको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) देवलाल यादब १५ हजार रुपैयाँ घुस सहित समातेको छ ।भारतको रक्सौलबाट भन्सार छलेर ल्याएको किराना सामान र लत्ता कपडा छुटाइदिन १५ हजार रुपैयाँ लिदै गर्दा उनलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाको प्रहरी टोलीले पक्राउ गरेको हो । बारम्बार […]

२०७१ श्रावण ७ गते, बुधबार

विषादी जाँचका कारण तरकारीको मूल्य घट्दै

काठमाडौ, ६ साउन । विषादी हालेका तरकारीको जाँच हुन थालेपछि काठमाडौमा हरियो तरकारीको भाउ धेरै घटेको छ ।अघिल्लो हप्ताको तुलनामा यो हप्ता ९० प्रतिशत भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।अघिल्लो हप्ता किलोमा २० देखि २२ रुपैयाँ थोक मूल्यमा कारोबार भएको मुला यो हप्ता २ देखि ३ रुपैयाँ थोक मूल्यमा […]

२०७१ श्रावण ६ गते, मंगलवार

चिनले थप ६ वटा जहाज दिने

काठमाडौ, ५ साउन । चीन सरकारले नेपाल वायु सेवा निगमलाई थप ६ वटा जहाज दिने भएको छ । चीनले गत वर्षकै प्रकृतिको अनुदान र सरल ऋणमा जहान दिन लागेको हो । गत वर्ष दिने भनिएका ६ वटा जहाज आगामी कात्तिकभित्र नेपाल आइसक्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय स्रोतका अनुसार चीनले एम […]

२०७१ श्रावण ५ गते, सोमबार

चिठ्ठाको नाममा करोडौ ठगी

काठमाडौँ ,३ साउन। रौतहटमा चिठ्ठा वा लोटरीको नाममा करोडौ रुपैयाँ ठगी हुन थालेको छ ।जिल्लामा समुह बनाई केही मानिसले साप्ताहिक लौटरी चिठ्ठाको नाममा करोडौ रुपैयाँको कारोबार गर्न थालेका छन् । चिटठा खोल्ने समूहले एक पटकमा तीन हजार पाँचसयदेखि चार हजार सदस्य बनाउने गर्छन । एउटा समुहले सदस्यता शुल्क बापत प्रतिव्यक्ति तीनहजार दुई सयदेखि चारहजार रुपैयाँसम्म […]

२०७१ श्रावण ३ गते, शनिबार

मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बढाएको छ । शुक्रबार राष्ट्र बैंकमा गभर्नर डा. युवराज खतिवडाले सो जानकारी गराएका हुन् । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि अनिवार्य नगद मौज्दात ६ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकका लागि ५ […]

२०७१ श्रावण २ गते, शुक्रबार