सहकारी बचतमा उल्लेख्य वृद्धि
काठमाडौ, ३ मंसिर । बैंक वित्तीय संस्थामा ग्राहक पहिचानको नियम कडा बनाइएपछि सहकारीमा बचत राख्ने क्रम बढेको हो । आर्थिक वर्ष २०६९/७० मा सहकारीको बचत १९ अर्ब रुपैयाँले बढेको छ ।सहकारी विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ७० असारसम्म सहकारी संस्थामा १ खर्ब ५२ अर्ब रुपैयाँ बचत छ । जुन अघिल्लो वर्ष १ खर्ब ३९ अर्ब रुपैयाँ […]
२०७० मंसिर ३ गते, सोमबार