आँखुखोलाको विजुली जेठ १५ देखि
काठमाडौँ । यही जेठ १५ गतेदेखि धादिङको आँखुखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत् उत्पादनको तयारी भएको छ । ८.४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ । अबको केही दिनमै विद्युत् उत्पादन शुरु गरिने आँखुखोला जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले जानकारी दिए । जेठ १५ गतेभित्र नियमित उत्पादन शुरु […]
२०७० जेष्ठ ४ गते, शनिबार